Rule 20
जलस्रोत माथि अधिकार कायम हुने
यस नियमावली बमोजिम जलविद्युत उत्पादनको अनुमतिपत्र प्राप्त व्यक्तिलाई अनुमतिपत्रमा उल्लेख भए बमोजिमको कामको लागि सोही अनुमतिपत्रमा तोकिएको स्थान र परिमाणसम्मको जलस्रोतको उपयोग गर्ने अधिकार प्राप्त
हुनेछ ।